Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

दीपमाला बनिन् मिस नेपाल– २०२६

शनिवार , श्रावण १६, २०८३

मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन् । 

शनिबार ललतपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित ग्राण्ड फिनालेमा ढकालले मिस नेपाल २०२६ को उपाधि हात पार्न सफल भएकी हुन् । 

यस्तै मिस इन्टरनेशनलमा आर्या निशान्त र मिस नेपाल कोश्मो कशिश सुब्बा घोषीत भए । 

मिस नेपालको आयोजना द हिडन ट्रेजरले गरेको हो । 

सम्बन्धित समाचार