Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

चलचित्र ‘लालीबजार’ प्रदर्शन नगर्न उच्च अदालतको अन्तरिम आदेश

मंगलवार , बैशाख १५, २०८३

उच्च अदालत पाटनले चलचित्र ‘लालीबजार’ प्रदर्शन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । 

मंगलबार न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले कारण देखाउ आदेशसहित प्रदर्शन रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन् । 

यम थापाद्धारा निर्देशित चलचित्र बैशाख १८ गतेदेखि प्रदर्शनको तयारी थियो । फिल्म बादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित रहेको जनाइएको छ । 

adesh.jpg
adesh-2.jpg

 

सम्बन्धित समाचार