Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

कांग्रेस उपसभापति शर्मा चीन जाँदै

सोमवार , श्रावण १८, २०८३

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा चीन भ्रमणमा जाने भएका छन् । 

उपसभापति शर्मा आज साढे ११ बजे चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालय निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार शर्मा ५ दिन गोन्जाओमा रहेनेछन् । 

शर्मा एक्लै चीन जान लागेका र उनले चीनमा राजनीतिक भेटवार्ता गर्ने सम्भावना रहेको जनाइएको छ । 

 

सम्बन्धित समाचार