Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

माथिल्लो त्रिशुली- १ को सुरुङमा १८ जनाको शव फेला

शुक्रवार , आश्विन २, २०८३

रसुवाको भोटेकोशीमा आएको बाढीपछी त्रिशुली- १ जलविद्युत आयोजनाको सुरुङ भित्र हराइरहेका मध्ये १८ जनाको शव फेला परेको छ ।

खोज तथा उद्दारका क्रममा अपर त्रिशुली- १ जलविद्युत आयोजनाको सुरुङभित्रबाट शुक्रबार थप १८ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

उक्त सुरुङमा बिहिबार पनि ६ जना मजदुरको शव फेला परेको थियो । त्यसपछि खोज तथा उद्दार कार्यलाई तीव्रता दिँदा थप शव फेला परेका हुन् ।

सम्बन्धित समाचार