Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ५८ जनाको मृत्यु भएको पुष्टि

मंगलवार , भाद्र २३, २०८३

रसुवाको भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीमा परि हालसम्म १ हजार ३ सय ५८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज साँझ ६:०० बजे सम्म १३ सय ५८ जनाको शव फेला परेको हो ।

बाढीमा परेका मध्ये अझै ५ हजार ३२६ जना अझै बेपत्ता रहेको प्राधिकरणले जनाएको छ ।

हिजो साँझ ६ बजेसम्म ४ हजार ९९४ जना सम्पर्विहिन रहेकोमा आज साँझको अपडेटमा भने सम्पर्क विहिन हुनेको संख्या थप ३२ जना बढेको हो ।

FB_IMG_1788871858794.jpg

सम्बन्धित समाचार