Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

रास्वपाको सचिवालय बैठक बस्दै

आइतवार , आश्विन ४, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।

सभापति रवि लामिछानेको सभापतित्वमा बिहान ११ बजे बैठक बस्ने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

प्रवक्ता खरेलका अनुसार बैठक पार्टी केन्द्रिय कार्यालय, घण्टीघर बनस्थलीमा बस्नेछ । 

बैठकमा समसामयिक विषयमा छलफल हुने उनले बताए ।

सम्बन्धित समाचार