Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते

२४३ जना इन्डोनेसियाली सवार जहाज बेपत्ता

आइतवार , भाद्र २८, २०८३

इन्डोनेसियामा २४३ जना सवार इन्डोनेसियाली यात्रुवाहक जहाज सम्पर्कविहीन भएको छ ।

सुराबायाबाट बन्जारमासिनतर्फ जाँदै गरेको भर्गो ट्रान्सपोर्ट ८' नामक जहाज आइतबार बिहान जाभा सागरमा सम्पर्कविहिन भएको इन्डोनेसियाको खोजी तथा उद्दार निकायले एक विज्ञप्ति मार्फत जाकारी दिएको छ ।

सम्पर्क विहिन जहाजको खोजी कार्य जारी रहेको त्यहाँको खोजी तथा उद्दार निकायले जनाएको छ ।

सम्बन्धित समाचार