चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकाको भ्रमण गर्ने भएका छन् ।
राष्ट्रपति सीले यही सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिकाको भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार राष्ट्रपति सी अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको निमन्त्रणामा अमेरिकाका भ्रमणमा जान लागेका हुन् ।