Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

रास्वपा धनुषा– १ का उम्मेदवार साहको उम्मेदवारी खारेज

मंगलवार , फाल्गुण १९, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । 

निर्वाचन आयोगले मंगलबार साहको उम्मेवारी खारेज गरेको हो । कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको प्रमाणीत भएपछि उनको उम्मेदवारी खारेज गरिएको अयाोगले जनाएको छ । 

642876471_26312896671668849_8485349725552053319_n.jpg

सम्बन्धित समाचार