Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रीपरिषद्को बैठक

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । आज मन्त्रीपरिषद्को बैठक बस्दैछ । 

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा अपरान्ह्र ४ बजे बस्ने गरी मन्त्रीपरिषद्को बैठक आह्वान गरेका हुन् । 

नयाँ सरकार गठन भएपछिको यो दोस्रो मन्त्रीपरिषद् बैठक हो । सरकार गठन गएको दिन चैत्र १३ गते बसेको मन्त्रीपरिषद् बैठकले जेनजी आन्दोलनबारे अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्नेसहित ४ महत्वपूर्ण निर्णय गरेको थियो । 

सम्बन्धित समाचार