Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते

पूर्व उर्जामन्त्री दीपक खड्का पक्राउ

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । 

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । 

खड्कालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी स्रोतले जनाएको छ । 

सम्बन्धित समाचार