दोलखाको लाप्तचेबाट मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहिन भएको छ ।
क्याप्टेन क्याप्टेन थापाले उडाएको मुस्ताङ एयरको दर्ता नम्बर ‘९एन–एएनओ’ हेलिकप्टरमा चार यात्रु सवार छन् । लाप्चा आइपुगेपछि हेलिकप्टर सम्पर्कविहीन भएको प्राधिकरणका एक अधिकारीले बताए ।
काठमाडौंबाट हाइड्रोका कर्मचारी लिएर गएको हेलिकप्टर लुम्लाङ अवतरण गर्न नसकेपछि लाप्त्चेतर्फ लागेको बताइएको छ ।