Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

बालेन शाह प्रधानमन्त्री नियुक्त

शुक्रवार , चैत्र १३, २०८२

रास्वपाका वरिष्ठ एवम् संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभा सांसदको सबैभन्दा ठुलो दलको हैसियतले शाहलाई प्रधानमन्त्री पदमा निुक्त गरेका हुन् । 

शाहले आज मध्यान्ह्र १२ः३४ बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने कार्यतालिका रहेको छ । 

656875590_1352019980286441_2963236096838873351_n.jpg

 

सम्बन्धित समाचार