Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

अमेरिकाद्धारा रास्वपालाई बधाई

बुधवार , चैत्र ११, २०८२

अमेरिकाले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले बहुमत प्राप्त गरेकोमा बधाई दिएको छ । 

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले रास्वपा सभापति लामिछानेलाई फोन गरी निर्वाचनमा प्राप्त जितका लागि बधाई दिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ । 

अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारीको सुदृढीकरण गर्न र दुई देशबिचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको दूतावासले जनाएको छ । 

 

 

सम्बन्धित समाचार