Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

बिहिवार , आश्विन १, २०८३

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिएको छ ।

प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेका हुन् ।

"सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्‍ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेम कुमार राईले आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो," राष्ट्रपति कार्यालयद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार