Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले लिए शपथ

बुधवार , चैत्र ११, २०८२

प्रतिनिधि सभाका नवनिर्वाचित जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले शपथ लिएका छन् । 

आज शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई पद तथा गोपनिताको शपथ गराएका हुन् । 

जेष्ठ सदस्य केसीले अब भोली प्रतिनिधि सभाका नवनिर्वाचित अन्य सांसदहरुलाई शपथ ग्रहण गराउनेछन् । 

सम्बन्धित समाचार