Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

निर्वाचन आयोगले हटायो आचारसंहिता

सोमवार , फाल्गुण २५, २०८२

काठमाडौं । निर्वाचन आयोगले चुनावका लागि भन्दै लगाएको आचारसंहिता सोमबार रातीदेखि लागू हुने गरी हटाएको छ । 

आयोगको सोमबार बसेको बैठकले आजै मध्यराती १२ बजेदेखि लागू हुने गरी आचारसंहिता लागू नरहने निर्णय गरेको हो । 

आयोगको निर्णय अनुसार माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि माघ ४ गते मध्यराती देखि लागू हुने गरी आचारसंहिता लगाएको थियो । 

2082-11-25 Press Release.jpg

सम्बन्धित समाचार