Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

किरियापुत्रीले गरे मतदान

बिहिवार , फाल्गुण २१, २०८२

नेपाली कांग्रेस बाँकेका पूर्व उपसभापति सुनिलनरसिंह राणा, नेता सुदीपसिंह राणाले मातृ शोकमा पनि मतदान गरेका छन् । 

महेन्द्र माध्यामिक विद्यालय नेपालगञ्जस्थित रानी तलाउ मतदान केन्द्रमा पुगेर उनीहरुले मतदान गरेका हुन् । 

आज बिहान ७ बजेदेखि देशभर प्रतिनिधि सभा सदस्यका लागि मतदान भैरहेको छ । 

सम्बन्धित समाचार