Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

बालेनलाई लिएर झापा उडेको हेलिकप्टर काठमाडौंमै फर्ता

बिहिवार , फाल्गुण २१, २०८२

रास्वपाका वरिष्ठ नेता बालेन साह चढेको हेलिकप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको छ । 

आज बिहान काठमाडौंबाट उडेको हेली एभरेष्टको ९ एन–एओबी कल साइन भएको हेलिकप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किको हो । 

खराब मौसमका कारण हेलिकप्टर पुनः डाइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको जनाइएको छ । 

सम्बन्धित समाचार