Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

भोटेकोशी बाढी अपडेट : १ हजार ६८ जनाको शव फेला

मंगलवार , भाद्र १६, २०८३

रसुवाको भोटेकोशीमा गएको बाढीमा परि बेपत्ता भएका मध्ये एक हजार ६८ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार साँझ सम्म ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ४ सय जनाको आंशिक अंग फेला परेको हो ।

हालसम्म ४ हजार ६०६ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । बाढीमा परेर ३२ जना प्रहरी कर्मचारी पनि सम्पर्कविहिन भएका छन् ।

FB_IMG_1788272717220.jpg

सम्बन्धित समाचार