Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

रसुवाको टिमुरेमा ४ दिनपछि ७ वर्षीया बालिकाको जिवितै उद्दार

शनिवार , भाद्र १३, २०८३

बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीमा परेकी टिमुरेकी ७ वर्षीया बालिकाको जिवितै उद्दार गरिएको छ ।

धुन्चेबाट खटिएको सशस्त्र प्रहरीको टोलीले गोसाइँकुण्ड गाउँपालिका- २ टिमुरेमा हिल्लाम्मे अवस्थामा रहेकी बालिका शिरगङ्गा ईचाइ मगरको उद्दार गरेको हो ।

गम्भीर घाइते अवस्थामा भेटिएकी शिरगङ्गालाई हेलिकप्टर मार्फत रसुवा जिल्ला अस्पताल धुन्चे लगिएको जनाइएको छ ।

सम्बन्धित समाचार