Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

रसुवा बाढी : २८९ जनाको शव फेला

बिहिवार , भाद्र ११, २०८३

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परेर बेपत्ता भएकाहरुमध्ये २८९ जनाको शव फेला परेको छ । 

दिउँसो ३ बजेसम्मको तथ्यांक अनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५ र पश्चिम नवलपरासीमा १४ जनाको शव फेला परेको हो । 

बाढीले नेपालमा ठूलो धनजनको क्षती भएको छ । हाल उद्धार कार्यको लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित संयुक्त टोलीको परिचालन गरी बेपत्ताहरुको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ । 

सम्बन्धित समाचार