Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

सशस्त्र प्रहरीका महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिन्ह्र

सोमवार , बैशाख २१, २०८३

सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आइजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी लगाएका छन् । 

आज गृहमन्त्रालयमा आयोजित कार्यक्रममा सचिव राजकुमार श्रेष्ठले नवनियुक्त आईजीपी पौडेललाई दर्ज्यानी चिन्ह्र लगाएका हुन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अतिरिक्त महानिरीक्षक पौडेलले आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । 

तत्कालीन आईजीपी राजु अर्याल बैशाख १८ मा अवकाश भएपछि पौडेलले सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन् । 

सम्बन्धित समाचार