प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस सल्लाहकारमा सुरेन्द्र बजगाईं नियुक्त भएका छन् ।
स्रोतका अनुसार उनी स्वकीय शाखा अधिकृत सरहको सेवासुविधा लिने गरी प्रधानमन्त्री शाहको प्रेस सहजकर्ता नियुक्त भएका हुन् ।
शाह यस अघि काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि बजगाईं प्रेस संयोजकको भूमिकामा थिए ।