Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते

दुर्घटना

भिमफेदिमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

बिहिवार , मंसिर ४, २०८३

मकवानपुरको भिमफेदीमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

आज बिहान हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो ।

घाइतेहरुलाई उद्दार हेटौंडा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार