Nov 20 2026 | २०८३, मंसिर ५ गते

२०८३, मंसिर ५ गते

सुनचाँदीको मूल्य घट्यो

बुधवार , मंसिर ३, २०८३

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला ६ हजार ३ सय रुपैयाँले घटेर २ लाख ६० हजार ९ सय कायम भएको छ ।

अघिल्लो दिन मंगलबार सुन प्रतितोला सुन २ लाख ६७ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार