Nov 14 2026 | २०८३, कार्तिक २९ गते

२०८३, कार्तिक २९ गते

सुनको मूल्य एकैदिन १२ हजार ६ सयले घट्यो

शुक्रवार , कार्तिक २८, २०८३

नेपाली बजारमा आज एकै दिन भारी गिरावट आएको छ ।

नेपाल सुन-चाँदि व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ हजार ६ सय र चाँदीको मूल्य १५५ रुपैयाँले घटेको छ ।

आज छापावाला सुन प्रतितोला २ लाख ७१ हजार ७ सय र चाँदी ३ हजार ७ सयमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

गत कात्तिक २३ गते छापावाला सुन प्रतितोला २ लाख ८४ हजार ३ सय र चाँदीको मूल्य ३ हजार ८५५ मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार