Oct 16 2026 | २०८३, आश्विन ३० गते

२०८३, आश्विन ३० गते

पेट्रोलियम पदार्थको मूल्य यथावत

बिहिवार , आश्विन २९, २०८३

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मुल्य यथावत राखेको जानकारी दिएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य प्राप्त भए पनि आसन्न चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गरी निगम सञ्चालक समितले साबिकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राख्ने निर्णय गरेको जानकारी दिइएको छ ।

निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक रूपमा ३ अर्ब ४५ करोड ८१ लाख घाटा हुने जानकारी दिएको छ ।

petriol-mulya-1792078164.jpg

सम्बन्धित समाचार