Oct 06 2026 | २०८३, आश्विन २० गते

२०८३, आश्विन २० गते

'कबड्डी- ५' को गीत 'थाक खोला' सार्वजनिक

मंगलवार , आश्विन २०, २०८३

चलचित्र 'कबड्डी- ५' गीत 'थाक खोला' सार्वजनिक भएको छ ।

कालिप्रसाद बास्कोटको स्वर, शब्द र संगीत रहेको 'थाक खोला' को भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, रिश्मा गुरुङ र सिर्जना गुरुङ रहेका छन् ।

भिडियोमा दयाहाङ, मिरुना, रिश्मा र सिर्जनाको प्रेमको पाटोलाई देखाइएको छ ।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा रहेको 'कबड्डी- ५' आगामी कात्तिक ६ गतेदेखि देशभर रिलिज हुँदैछ ।

सम्बन्धित समाचार