Oct 06 2026 | २०८३, आश्विन २० गते

२०८३, आश्विन २० गते

मन्त्रीपरिषद बैठक बस्दै

सोमवार , आश्विन १९, २०८३

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीपरिषदको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री शाहले दिउँसो ३ बजे बस्नेगरी मन्त्री परिषद्को बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बस्नेछ ।

सम्बन्धित समाचार