जेनजी आन्दोलनका क्रममा फरार भएका एक जना कैदीलाई प्रहरीले पक्राउ गरेकको छ ।
पक्राउ पर्नेमा जिल्ला पाँचथर, हिलिङ गाउँपालिका –०९ घर भई हाल जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका –०७ बस्ने २७ वर्षीय रोशन माझी रहेका छन् ।
रोशनलाई आईतबार राति करिब ९:०० बजे निजलाई कागेश्वरी मनोहरा नगरपालिका–०७ हरहरमहादेव स्थितबाट पक्राउ गरिएको हो प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार रोशन काठमाडौं महानगरपालिका -०७ हरहरमहादेवस्थित बाट जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेकोमा जेनजी आन्दोलनको क्रममा झुम्का कारागारबाट फरार भएका थिए ।