Sep 21 2026 | २०८३, आश्विन ५ गते
२०८३, आश्विन ५ गते
सेनापती अशोक राज सिग्देल चिन प्रस्थान गरेका छन् ।
चिनको निमन्त्रणामा प्रधान सेनापती सिग्देल आज बेइजिङ प्रस्थान गरेको नेपाली सेनाले जानकारी दिएको छ ।
सेनाका अनुसार चिनको औपचारिक भ्रमण सकाएर प्रधान सेनापति सिग्देल आश्विन ३ गते स्वदेश फर्किनेछ्न ।
© 2026 All right reserved to nrnpost.com | Site By : Sobij