Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

रसुवा बाढी अपडेट : मृतकको संख्या ६ सय २६ पुग्यो

शनिवार , भाद्र १३, २०८३

रसुवाको भोटेकोशीमा गएको पहिरोमा परि ६ सय २६ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २३३, गोरखामा ५४, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ शव फेला परेका हुन् ।

प्रहरीका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरुबाट २ हजार ३०१ जना घाइतेको उद्दार गरिएको छ ।

काठमाडौंका विभिन्न अस्पतालहरुबाट १४० जना घाइतेहरु डिस्चार्ज भएका छन् भने २७ जना प्रहरी कर्मचारीहरु हाल सम्म सम्पर्क विहिन रहेका छन् ।

सम्बन्धित समाचार