Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

कञ्चनपुरमा नदिमा डुबेर बालिकाको मृत्यु

शनिवार , श्रावण ३०, २०८३

कञ्चनपुरमा नदिमा डुबेर एक बालिकाको मृत्युु भएको छ ।

जिल्लाको शुक्लाफाटा नगरपालिका- ९ को सिसरास्थित सुनवरा नदिमा डुबेर स्थानीय १० वर्षीया सञ्जु विष्टको मृत्यु भएको प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार सञ्जु पौडी खेल्ने क्रममा डुबेकी थिइन । तत्कालै उद्दार गरि महाकाली अस्पताल पुर्याएपनी चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सम्बन्धित समाचार