Nov 28 2026 | २०८३, मंसिर १३ गते

२०८३, मंसिर १३ गते

सुनको मूल्य बढ्यो

बिहिवार , मंसिर ११, २०८३

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ४ सय रुपैयाँले बढेको हो ।

आज सुन प्रतितोला २ लाख ४२ हजार ८ सयमा कारोबार भैरहेको छ भने हिजो प्रतितोला २ लाख ४१ हजार ४ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज प्रतितोला तीन हजार ७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

हिजो चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार