Oct 19 2026 | २०८३, कार्तिक ३ गते

२०८३, कार्तिक ३ गते

राष्ट्रपति पौडेलद्दारा २ अध्यादेश जारी

शुक्रवार , आश्विन ३०, २०८३

राष्ट्रपति रामचन्द्र पौडेलले २ अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार पौडेलले आज नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गरेका हुन् ।

पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त दुई अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेद्दारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार