Oct 09 2026 | २०८३, आश्विन २३ गते

२०८३, आश्विन २३ गते

पोखरामा स्कुल बस दुर्घटना, उद्दार कार्य जारी

शुक्रवार , आश्विन २३, २०८३

कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानमा स्कुल बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको छ ।

सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग.२ ख. १४१७ नम्बरको बस दुर्घटनामा परेको हो।

बसमा करिब २१ जना विद्यार्थी सवार रहेको बुझिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनालगत्तै नेपाल प्रहरीले उद्धार कार्य सुरू गरि सकेको छ । उद्धार गरिएका ५ जनालाई पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ ।

थप विवरण आउन बाकीँ रहेको छ ।

सम्बन्धित समाचार