Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते

१३ घाइतेलाई हेलिकप्टरबाट उद्दार गरि ल्याइयो काठमाडौं

बुधवार , भाद्र १०, २०८३

रसुवामा आएको बाढीमा घाइते भएका मध्य १३ जनालाई उदार गरेर उपचारका लागि काठमाडौं ल्याइएको छ ।

उपचारको लागि काठमाडौं ल्याएकाहरुलाइ विभिन्न अस्पतालहरुमा उपचार सुरु गरिएको छ ।

उनिहरुलाई हेलिकप्टरमार्फत उदार गरेर ल्याएको हो। हाल घाइते १३ जनाकै काठमाण्डौंका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

तिब्बतबाट आएको बाढीले नेपालका रसुवा, नुवाकोट र धादिङ सहितका जिल्लामा क्षती पुर्याएको छ ।

FB_IMG_1787741035206.jpg
FB_IMG_1787741037436.jpg

सम्बन्धित समाचार