Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते

गाई तिहार

राष्ट्रपति पौडेलले गरे गाईपूजा

सोमवार , कार्तिक २४, २०८३

राष्ट्रपति रामचन्द्र पौडेलले गाईपूजा गरेका छन् ।

पौडेलले शितल निवासमा कार्तिक कृष्ण औँसी अर्थात गाई तिहारका दिन देवी लक्ष्मीको प्रतिकस्वरुप आज बिहान गाईको पूजा गरेका हुन् ।

राष्ट्रपतिले विधिपूर्वक गाईको पूजा गरि खानेकुरा खुवाए ।

तिहारका अवसरमा समृद्धि तथा सौभाग्यको प्रतिकका रुपमा गाईको पूजा गरि सम्मान व्यक्त गर्ने परम्परा छ ।

सम्बन्धित समाचार