Oct 11 2026 | २०८३, आश्विन २५ गते

२०८३, आश्विन २५ गते

बुढीगण्डाकीमा बाढी, सल्लेरी बजार बगायो

आइतवार , आश्विन २५, २०८३

गोरखामा एकाएक बुढीगण्डकीमा ठूलो बाढी आउँदा सल्लेरी बजार बगाएको छ ।

बूढीगण्डकीको स्यारखोलाबाट बाढी आएर नदी थुनिने र खुल्ने हुँदा बस्ती जोखिममा परेको हो ।

आज बिहान साढे ४ बजेतिर ठूलो आवाजसहित बाढी आउन सुरु गरेको हो ।

सम्बन्धित समाचार