Aug 07 2026 | २०८३, श्रावण २२ गते
२०८३, श्रावण २२ गते
प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद्को बैठक बोलाएका छन् ।
बैठक साढे ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ ।
© 2026 All right reserved to nrnpost.com | Site By : Sobij